इन्धन मूल्य फेरि उकालो लाग्ने संकेत
nepalnews.com · Fri May 22 02:12:37 GMT 2026

काठमाण्डौ । मध्यपूर्वमा चुलिँदै गएको भूराजनीतिक तनावका कारण भारतमा पेट्रोल–डिजलको मूल्य थप बढ्न सक्ने चेतावनी दिइएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की पूर्व डेपुटी म्यानेजिङ डाइरेक्टर तथा हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक गीता गोपीनाथले भारतको अर्थतन्त्रलाई असर पार्नसक्ने तीन प्रमुख जोखिम औँल्याउँदै ‘ट्रिपल अलर्ट’ जारी गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)