संसद्मा ज्ञानेन्द्र शाहीको प्रश्न: कर्णालीमा नागरिक बेपत्ता हुँदा मन्त्री हेलिकप्टर चढेर घुम्ने?
barnanmedia.com · Mon Jul 06 07:11:05 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको दुःखप्रति राज्यले बेवास्ता गरेको आरोप लगाएका छन्।
सोमबार संसद् बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतकसमेत रहेका शाहीले चार दिनअघि कर्णालीमा गाडी खस्दा नागरिक बेपत्ता भएको घटनाप्रति सरकारको चरम उदासिनता देखएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)