एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
arthasarokar.com · Fri Aug 28 06:50:29 GMT 2026

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु २ करोड र सञ्चालक तथा कर्मचारीहरुबाट जम्मा भएको रु २१ लाख गरेर प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु २ करोड २१ लाख नगद सहयोग प्रदान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)