मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

स्याङ्जा र तनहुँमा धेरै भारी वर्षा

setopati.com · Wed Aug 09 00:51:13 GMT 2023

स्याङ्जा र तनहुँमा धेरै भारी वर्षा मापन भएको छ।

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत २४ घन्टामा यी दुई जिल्लामा धेरै भारी वर्षा मापन भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)