मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिलो साउने सोमबार : पशुपतिनाथमा तयारी पूरा

barnanmedia.com · Sun Jul 21 23:31:33 UTC 2024

सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत साउन ७ गते सोमबारदेखि सुरु हुने भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराई गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख गरिएको बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)