देशको राजनीतिक कोर्स फेर्ने बेला आयाे : रवि लामिछाने
thahakhabar.com
काभ्रे : राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आउँदो मंसिर ४ गतेको निर्वाचनपछि नेपालको राजनीतिको कोर्स नयाँ बाटोमा जाने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेको भेलालाई सोमबार बनेपामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)