मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

nepaltvonline.com · Sun Jul 21 23:39:00 UTC 2024

चितवन- वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपालिका वडा नं. ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतबार घुससहित पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)