मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा विश्वकप २०२६ : जर्मनीको टोली घोषणा

kendrabindu.com · Fri May 22 02:18:13 GMT 2026

काठमाडौं । चार पटकको विश्वकप विजेता जर्मनीले फिफा विश्वकपको २३औँ संस्करण खेल्ने राष्ट्रिय टोली घोषणा गरेको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपको लागि जर्मनीका मुख्य प्रशिक्षक जुलियन नागेल्समेनले २६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् ।

जर्मनी फिफा विश्वकपको दोस्रो सर्वाधिक विजेता टोली हो । टोलीले सन् १९५४, १९७४, १९९० र २०१४ गरी चार संस्करण उपाधि उचालेको छ । साथै, जर्मनी चारपटकको उपविजेता पनि हो । विश्वकपको इतिहासमा टोलीले फाइनलमा पुग्ने सर्वाधिक टोलीको पनि कीर्तिमान रचेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)