हस्तकला सामग्री
baahrakhari.com · Fri May 22 02:24:52 GMT 2026

दाङको राजपुर गाउँपालिका–२ स्थित बेला गाउँमा सञ्चालित एक महिने ढकिया बनाउने आधारभूत तालिममा सहभागी स्थानीय महिलाले बनाएका हस्तकला सामग्री । खोला किनारमा खेर जाने वनस्पतिको प्रयोग गरी बनाइएका यी सामग्रीले महिलालाई आत्मनिर्भर बनाउने तथा आयआर्जनको सम्भावना वृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
#हस्तकला सामग्री
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)