सरकारसँग भित्रभित्रै कुलमानको खुसामद
barnanmedia.com · Tue Nov 26 22:04:37 GMT 2024

झट्ट हेर्दा नेपाल सरकार र कुलमान घिसिङ आमनेसामने देखिन्छन् । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा मन्त्री दीपक खड्का घमासान गरिरहेजस्तो पनि लाग्छ । सरकारले कुलमानमाथि छानबिन र कारबाही गर्न समितिउपर समिति, आयोगउपर आयोग गठन गरिरहेजस्तो पनि देखिन्छ ।
तर, यथार्थमा परिस्थिति बाहिर देखिएको र देखाइएको भन्दा निकै भिन्न भइसकेको छ । भित्रभित्रै कुलमानले सरकारसँग खुसामद गरिरहेका छन् र प्रधानमन्त्री ओली तथा ऊर्जामन्त्री खड्का समेत कुलमानलाई ससम्मान बहिर्गमनका लागि तयार भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)