मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मार्फामा बढ्दै पर्यटकमार्फामा बढ्दै पर्यटक

barnanmedia.com · Tue Nov 26 22:39:41 GMT 2024

घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरुको रोजाइमा परेको छ ।

एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)