जसपाभन्दा हामी स्ट्रंग छौँ
nepalghatana.com · Wed Sep 01 17:02:36 GMT 2021
नवगठित लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरु जनता समाजवादीभन्दा बलियो रहेको दाबी गरेको छन् । जनप्रतिनिधिलाई आफ्नो पक्षमा राख्न तराई झरेका आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले आफूहरु जसपाभन्दा स्ट्रंग भएको दाबी गरेका हुन् ।
उनले लोसपाको विषयमा कमसैले विश्लेषण गरेर नहुने पनि बताए । आज लोसपाका अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता सरदसिंह भण्डारी र राजेन्द्र महतो एकैपटक जनकुर आएका छन् । आज जसपाका जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु नयाँ दल रोज्नका लािग निर्वाचन कार्यालय पुग्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)