संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही
khabarhub.com · Mon Jul 06 07:40:10 GMT 2026

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले मुलुकी अपराधसंहिता, २०७४ को दफा ४९ लाई संशोधनका नाममा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक अधिकारमाथि अंकुश लगाउने प्रयास गरेको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)