मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरूको रोजाइमा
deshsanchar.com · Tue Nov 26 23:08:26 GMT 2024

म्याग्दी- घरपझोङ गाउँपालिका–२ मा रहेको मार्फा गाउँ मुस्ताङ घुम्न जाने पर्यटकहरूको रोजाइमा परेको छ ।
एकैनासको घरको मार्फाको बाक्लो बस्तीबीचको पदमार्गमा पर्यटकहरु बिहानदेखि साँझसम्म तस्बिर र भिडियो खिचेर रमाइरहेको भेटिन्छन् । स्याउको राजधानीका रुपमा परिचित मार्फा पछिल्लो समय पर्यटकको रोजाइमा परेको स्थानीय चन्द्रमान लालचनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)