मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अनुदान शून्यमै सीमित, ऋण भने बढेको बढ्यै

rajdhanidaily.com · Tue Nov 26 23:12:29 GMT 2024

काठमाडौं । चालू आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २४ खर्ब ३६ अर्ब ४ करोड रहेकामा कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९० करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

अहिलेसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको ४४ दशमलव १४ प्रतिशत पुगेको छ । सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत नाघ्नुलाई खतराको रूपमा लिइन्छ । चालू आवका लागि सरकारले पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गर्दा वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)