यी क्षेत्रमा भारी वर्षा
lokaantar.com · Thu Jul 28 00:28:03 GMT 2022
बिहीवार बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
साथै देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)