मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति

khabarhub.com · Fri May 22 02:33:29 GMT 2026

मुस्ताङ – छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले यहाँका पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)