पोर्चुगल भर्सेस स्पेनः रोनाल्डो र यमालको भिडन्त
onlinekhabar.com · Mon Jul 06 07:45:29 GMT 2026
२२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र स्पेन खेल्दैछन् । अमेरिकाको डलास स्टेडियममा हुने उक्त खेल राति पौने एक बजेबाट सुरु हुनेछ ।
राउन्ड अफ ३२ मा स्पेनले अष्ट्रियामाथि सहज जित निकाल्दा पोर्चुगलले क्रोएसियामाथि कठिन जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)