लिग-२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल
setopati.com · Fri May 22 02:40:32 GMT 2026
आइसिसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्याण्डबिचको सिरिजको अन्तिम खेल आज हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा जारी त्रिपक्षीय सिरिजको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग भिड्दै छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)