इसेवाबाट जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर
clickmandu.com · Fri May 22 02:43:01 GMT 2026

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ ।
यो योजना जेठ १ गतेदेखि असार ३२ गते २०८३ सम्म सञ्चालन भइरहेको छ । अभियान अवधिभर इसेवाको मोबाइल एप वा वेबसाइटमार्फत नेपालको कुनै पनि जीवन बीमा कम्पनीको बीमा प्रिमियम भुक्तानी वा पोलिसी नवीकरण गर्ने ग्राहकहरूले आकर्षक उपहार जित्ने अवसर पाउने इसेवाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)