सर्वसाधारणका लागि कालंगा हाइड्रोको आइपिओ खुल्यो
setopati.com · Fri May 22 02:46:26 GMT 2026

कालंगा हाइड्रो लिमिटेडले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)