नेप्सेका सीईओ चापागाईंले दिए राजीनामा
shilapatra.com · Mon Jul 06 08:01:42 GMT 2026

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुणामणि चापागाईंले राजीनामा दिएका छन् । सीईओ चापागाईंले सोमबार अर्थ मन्त्रालयमा आफ्नो राजीनामा पेस गरेका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको रास्वपा सरकारले यसअघिको राजनीतिक नियुक्ति खारेज गर्नेगरी अध्यादेशमार्फत कारबाही अगाडि बढाएपछि सीईओ चापागाईं पनि दबाबमा परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)