एलन मस्को आदेशले ट्वीटरविरुद्ध गरे फरक क्षमता भएका कामदारले उजुरीएलन मस्को आदेशले
nepalghatana.com · Sat Nov 19 03:38:55 GMT 2022
कर्मचारीहरूले टाढाबाट काम गर्न अनुमति नदिने तथा उच्च तीव्रतामा लामो समय काम गर्न दिएको एलन मस्को आदेशले अपाङ्गता भएका कामदारहरू विरुद्ध भेदभाव गरेको भन्दै मस्कविरुद्ध मुद्दा दायर भएको छ ।
क्यालिफोर्नियास्थित इन्जिनियरिङ प्रबन्धक दिमित्री बोरोडेन्कोले कार्यालयमा रिपोर्ट गर्न अस्वीकार गर्दा ट्विटरले यस हप्ता आफूलाई बर्खास्त गरेको भन्दै बुधवार सान फ्रान्सिस्को संघीय अदालतमा कम्पनीविरुद्ध उजुरी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)