पर्यटन बोर्डमा सीईओ नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
thahakhabar.com

काठमाडौँ : नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीको नियुक्ति कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मीले आज जोशीको नियुक्तिलाई कार्यान्वयन नगर्न आदेश माग गर्दै रिट निवेदन दायर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)