श्रीलङ्काद्वारा वित्तीय स्थिरता कोष स्थापना गर्ने प्रस्तावलाई अनुमोदन
lokaantar.com
श्रीलङ्काको मन्त्रिपरिषद्ले एक अर्ब श्रीलङ्काली रुपैयाँ (तीन करोड ३० लाख अमेरिकी डलर) को प्रारम्भिक विनियोजनका साथ वित्तीय स्थिरता कोष स्थापना गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।
राष्ट्रपति रनिल विक्रमासिङ्घेले कोष स्थापना गर्न स्वीकृति माग गर्दै मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेको सूचना विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)