गृहमा कर्मचारी सरुवा र पदस्थापन कार्य सुरु
newsofnepal.com · Tue Sep 10 17:26:52 UTC 2024
काठमाडौं ।
गृह मन्त्रालयले काठमाडौको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाउने निर्णय गरेको छ । आचार्य गृह प्रशासनमा अनुभवी र इमान्दार कर्मचारीका रुपमा परिचित छन् । यसैगरी रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)