प्रधानमन्त्री भेट्दै लामिछानेले जनाए यी असन्तुष्टि
onlinekhabar.com · Tue Sep 10 17:22:32 UTC 2024

२५ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै पछिल्ला घटनाक्रमबारे असन्तुष्टि जनाएका छन् ।
उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्न दबाब बढेको र पोखरामा आफूमाथि शृंखलाबद्ध विरोध भइरहेको भन्दै लामिछानेले असन्तोष जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)