कारिन्दा नियुक्त गर्न उपसभामुखमाथि अभियोग : लिङ्देन
khabarhub.com · Tue Sep 10 17:24:44 UTC 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपसभामुख इन्दिरा रानामगरविरुद्ध आचरणसम्बन्धी अभियोग प्रस्तावको विरोध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)