पूर्वमुख्यमन्त्री कार्की अनशन: कांग्रेस संसदीय दल अनविज्ञ, भन्छ त्याे उहाँको व्यक्तिगत आन्दोलन हाे
deshsanchar.com · Tue Sep 10 17:27:31 UTC 2024

विराटनगर- निवर्तमान मुख्यमन्त्री केदार कार्कीको आन्दोलन मा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दल मौन बसिरहदाँ नेपाली कांग्रेस मोरंग जिल्लाले साथ दिएको छ।
मोरंग कांग्रेसका कार्यवाहक सभापति नागेश कोइरालाले जनताप्रति लक्षित जनमुखी योजनालाई प्रदेश सरकारले कटौती गरेको विरोधमा पूर्वमुख्यमन्त्री कार्कीको आन्दोलनलाई साथ दिने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)