मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै
khabarhub.com · Fri May 22 02:52:50 GMT 2026

काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै छन् । विश्वासको मत लिन दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
मधेस प्रदेश