मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

nepallive.com · Fri May 22 02:50:27 GMT 2026

जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ।

जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि जेठ १ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको थियो। तर, आफ्नै पार्टी कांग्रेसभित्र असन्तुष्टि र जसपाले विश्वासको मत दिने निर्णय नगर्दा उनी पछि हटेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)

सम्बन्धित विषय