मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोमान्थाङ

baahrakhari.com · Tue Sep 10 18:08:55 UTC 2024

चारैतिर सुक्खा पहाडले घेरिएको माटोको सहरका नामले परिचित मुस्ताङको पर्यटकीय लोमान्थाङ गाउँको नामग्याल गुम्बा परिसरबाट देखिएको दृश्य । माटोको पर्खालभित्र रहेको बस्ती, ऐतिहासिक दरबार, गुम्बा, पृथक भूगोल, जीवनशैली, संस्कृति लोमान्थाङको पर्यटकीय आकर्षण हुन् । तस्बिर : सन्तोष गौतम/रासस

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)