जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले बाढी गर्याे प्रभावितका लागि ३ करोड सहयोग
nepalsamaya.com · Fri Aug 28 06:57:29 GMT 2026

काठमाडौं- जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजिआई)ले बाढी प्रभावितका लागि ३ करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। जेजिआईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको हो।
जेजिआईले बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको सकुशल अवस्थाको कामना पनि गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)