मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बच्चालाई मोबाइल देखाएर खाना खुवाउँदा हुन् सक्छन् यस्ता गम्भीर समस्या

nepalviews.com · Wed Sep 27 16:43:05 GMT 2023

एजेन्सी । “के गर्ने बच्चाले खाना खाँदैन । कम से कम मोबाइल हेरेर खाना त खान्छ ।” अहिले धेरै अभिभावकको मुखबाट सुनिने बोली यही छ । धेरै जसो घरमा अहिले बच्चाहरुलाई खाना खुवाउनका लागि मोबाइलकै सहारा लिने गरेको देखिन्छ । चाहे बच्चा जुनसुकै उमेरको हुन सक्छ । खासमा बच्चालाई मोबाइल देखाएर खाना खुवाउँदा उसको मानसिक तथा शारीरिक स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । जसमा विशेषज्ञहरुले भनेका केही समस्याहरु छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)