मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकालाई इरानको चेतावनी: खेलका नियम परिवर्तन भएका छन्

barnanmedia.com · Sun Sep 06 21:35:00 GMT 2026

इरानको संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले इरानविरुद्ध हमला गर्नेहरूलाई अब पहिलेभन्दा तीव्र र पीडादायी जवाफ दिइने चेतावनी दिएका छन्।

उनले भनेका छन्, ‘सीमित जवाफको चरण सकिएको छ र खेलका नियम परिवर्तन भएका छन्।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)