मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भ्रष्टाचार आरोपपछि युक्रेनी ऊर्जा मन्त्रीद्वारा राजिनामा

barnanmedia.com · Wed Nov 12 19:15:00 GMT 2025

भ्रष्टाचार आरोप लागेपछि युक्रेनी ऊर्जा मन्त्रीद्वारा राजिनामा दिनुभएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार आफ्ना न्याय र ऊर्जा मन्त्रीहरूलाई देशको युद्धग्रस्त ऊर्जा क्षेत्रमा व्यापक भ्रष्टाचार गरेको आरोपपछि राजीनामा दिन आग्रह गर्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)