नागढुंगादेखि कलंकीसम्म मूल सडकमा सीसी क्यामेरा जडान गरिने
nepalpress.com · Fri May 22 03:03:57 GMT 2026

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा सीसी क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार मानिने चन्द्रागिरी नागढुङ्गादेखि कलङ्कीसम्मको मुख्य सडक तथा वडा कार्यालय जाने बाटोमा सीसी क्यामरा जडान गर्न बिहीबार नगरपालिका र नेपाल प्रहरीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)