'ग्रेटर नेपाल भन्थ्यौ, चुच्चे नक्सा पनि नरहला जस्तो छ!'
nagariknews.nagariknetwork.com · Fri Jun 05 07:42:51 GMT 2026

नेपाल-भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहले दिएकाे अभिव्यक्तिविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
स्वतन्त्र विद्यार्थी युनियन त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले त्रिचन्द्र क्याम्पस अगाडि प्लेकार्डसहित विराेध प्रदर्शन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)