जटिल प्रसूति समस्या देखिएपछि महिलाको हवाई उद्धार
lokaantar.com

जटिल प्रसूति समस्या देखिएपछि रुकुम पश्चिमकी एक महिलालाई थप उपचारका लागि नेपाली सेनाको हलिकप्टरमार्फत उद्धार गरिएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रममार्फत उनको उद्धार गरिएको सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)