अमेरिका र इरानबिचको सम्झौतामा ‘उल्लेखनीय सुधार’ हुँदैन : पूर्वराष्ट्रपति ओबामा
barnanmedia.com · Sun Jun 14 22:31:50 GMT 2026

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानबिच भएको कुनै पनि सम्झौताले ११ वर्षअघिको बृहत् आणविक सम्झौताभन्दा ‘उल्लेखनीय सुधार’ हुने अपेक्षा गर्नु अव्यवहारिक भएको बताएका छन् ।
एबीसी न्यूजको टक शो ‘दिस विक’ मा आइतबार जारी गरिएको अन्तर्वातार्को अंशमा पूर्व राष्ट्रपतिले पूर्ण युद्धबाट बच्नको लागि वाशिङ्गटनको चाहनाभन्दा कम हुने सम्झौताको लागि भएपनि वार्ता गर्नु राम्रो हुने सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
डोनाल्ड ट्रम्प