सांसदहरूले भने- कर्णालीमा भएको दुर्घटनापछि उद्धारमा ढिलाइ भयो
nepalnews.com · Mon Jul 06 08:22:37 GMT 2026

काठमाडौँ। सांसदहरूले कर्णालीमा भएको सवारीसाधन दुर्घटनापछि उद्धारमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभा बैठकमा सोमबार उनीहरूले कर्णाली राजमार्गमा भएको सवारीसाधन दुर्घटनापछि समयमै उद्धार हुन नसकेको भन्दै उद्धारमा भएको ढिलाइबारे सरकारलाई रुलिङ गर्न माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)