झापाको टिमाई खोलामा बाढीमा फसेका ७ जनाको सकुशल उद्धार
barnanmedia.com · Sun Jun 14 22:35:24 GMT 2026

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ६ स्थित गौँडा टिमाई खोलामा फसेका ७ जनाको प्रहरीले सकुसल उद्धार गरेको छ।
गर्मी छल्न तथा नुहाउन गएका ७ जनालाई खोलाबाट उद्दार गरिको झापा प्रहरीले जनाएको छ। आइतबार बेलुका अन्दाजी ७ बजेको समयमा खोलामा एक्कासी बाढी आएपछि उनीहरू खोलाको बिच भागमा थुनिएका थिए। खोला तर्न नसकेपछि उनीहरूले उद्धारका लागि अस्थायी प्रहरी चौकी मंगलबारेलाई खबर गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)