चीनले गर्यो आणविक पनडुब्बीमार्फत मिसाइल परीक्षण, तीन देशबाट तिखो आलोचना
baahrakhari.com · Mon Jul 06 08:28:00 GMT 2026

काठमाडौं । चीनले आणविक ऊर्जा सञ्चालित पनडुब्बीबाट लामो दूरीको ब्यालिस्टिक मिसाइलको सफल परीक्षण गरेको छ । उक्त मिसाइल प्रशान्त महासागरको तोकिएको जलक्षेत्रमा खसेको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वा ले जनाएको छ ।