अमेरिका र इरानबीच ऐतिहासिक सम्झौताको खाका तयार
barnanmedia.com · Sun Jun 14 22:43:36 GMT 2026

विगत केही महिनादेखि जारी भीषण युद्ध र तनावका बीच अमेरिका र इरान एउटा ऐतिहासिक सम्झौताको प्रारम्भिक खाका (मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ) मा सहमत भएका छन्।
एक वरिष्ठ इरानी अधिकारीले रोयटर्सलाई दिएको जानकारी अनुसार, यस सम्झौताको अन्तिम मस्यौदाले इरानको आणविक कार्यक्रम, होर्मुज जलमार्ग खुला गर्ने विषय र इरानी तेल निर्यातमाथिको अमेरिकी प्रतिबन्ध फुकुवासहितका महत्त्वपूर्ण बुँदाहरूलाई समेटेको छ। दुवै पक्षबिच यो प्रारम्भिक सहमति भएको ६० दिनभित्र अन्तिम विस्तृत सम्झौताका लागि वार्ता हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)