मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौको प्रजिअमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाउने

barnanmedia.com · Tue Sep 10 21:44:21 UTC 2024

गृह मन्त्रालयले काठमाडौको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाउने निर्णय गरेको छ। यसैगरी रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ।

यस्तै अन्य केहि जिल्लामा पनि क्रमश सिडिओ हेरफेरको गृहकार्य जारी राखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)