मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री ओली र रास्वपा सभापति रवि लामिछाने बिच भेटवार्तामा के भयाे कुराकानि ?

barnanmedia.com · Tue Sep 10 21:50:16 UTC 2024

रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै पछिल्ला घटनाक्रमबारे असन्तुष्टि जनाएका छन् ।

उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्न दबाब बढेको र पोखरामा आफूमाथि शृंखलाबद्ध विरोध भइरहेको भन्दै लामिछानेले असन्तोष जनाएका हुन् ।मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका लामिछानेले प्रतिनिधिसभामा मंगलबार उपसभामुख लक्षित टिप्पणीहरु भएको भन्दै त्यो रोकिनुपर्ने आग्रह गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)