मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सात उपाध्यक्ष र तीन उपमहासचिव राख्न ओलीको प्रस्ताव

baahrakhari.com · Fri Nov 26 18:13:00 GMT 2021

चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सात उपाध्यक्ष र तीन उपमहासचिव प्रस्ताव गरेका छन् । शुक्रबार राति चितवनको सौराहामा जारी बैठकमा ओलीले विधान संशोधन गरेर दुवै पदमा दुई दुई जना थप्ने प्रस्ताव गरेको एक केन्द्री सदस्यले जानकारी दिए ।

यसअघि ५ उपाध्यक्ष र १ उपमहासचिव रहने व्यवस्था गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)