मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवनियुक्त प्रधानसेनापति सिग्देलकाे जंगी अड्डाबाट पहिलो सम्बोधन २२ योजनाकाे घोषणा

barnanmedia.com · Tue Sep 10 22:12:45 UTC 2024

नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डाबाट मंगलबार पहिलो सम्बोधन गरेका छन्। सिग्देलले सकलदर्जालाई सम्बोधन गर्दै आफ्नो कार्यकालमा गरिने सुधार र कार्ययोजनाहरू पनि सार्वजनिक गरेको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिए।

सोमबार मात्रै राष्ट्रपतिबाट दज्र्यानी चिन्ह ग्रहण गरेका सिग्देलले आगामी तीन वर्ष नेपाली सेनाको कमान्ड गर्नेछन्। आफ्नो तीन वर्षे कार्यकालका प्रमुख प्राथमिकता सार्वजनिक गर्दै उनले सोही अनुसार संगठनलाई निर्देश गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)