रास्वपा सांसद् प्रसाईंको मागः सुधन गुरुङले संसदको रोष्ट्रममा उभिएर जवाफ दिनैपर्छ
kathmandupati.com · Mon Jul 06 08:33:35 GMT 2026

काठमाण्डु–
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् रमेश प्रसाईंले सुर्खेतबाट कर्णाली नदीमा खसेर गाडी दुर्घटना भएको घटनामा उद्धारमा ढिलाई हुनुको कारणबारे गृहमन्त्री सुधन गुरुङले जवाफ दिनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)