ट्रम्पले जर्मनीबाट फिर्ता गरेका पाँच हजार सैनिक रुसको छिमेकी पोल्यान्डमा पठाउने
shilapatra.com · Fri May 22 03:20:00 GMT 2026

अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीबाट पाँच हजार अमेरिकी सैनिक फिर्ता लिएको घोषणा गरेको केही समयपछि पोल्यान्डमा पाँच हजार सैनिक पठाउने भएका छन् ।
परम्परागत दलका राष्ट्रपति क्यारोल नाउरोकीलाई उनले सहयोग गर्न पाँच हजार सैनिक पठाएको रुसको विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
डोनाल्ड ट्रम्प